मनिषाको प्रेमी आशिष चौधरी भन्छन्, ‘गिफ्ट फर्काउने कुरा भएको थियो’

रातो घर, काठमाडौं–मैले एक बोतल बियर खाएर आएको थिएँ । ऊ एक्लै रहेको थाहा पाएपछि मोटरसाइकलमा घरमै गएको हुँ । दिउँसो पनि उसको घर गएको थिएँ । बेलुका पनि गएँ । कुराकानी हुँदै गर्दा मोबाइल र फेसबुकको विषयलाई लिएर ऊसँग झगडा पर्यो । उसले मलाई थप्पड हानी, मैले पनि एक थप्पड हानेको हुँ । मेरो गिफ्ट फिर्ता ले, तेरो पनि लैजा भनेर झगडा भयो । म पनि हुन्छ भनेर कोठाबाहिर गएर बसें । मलाई पनि रिस उठेको थियो । एकछिनपछि कोठामा फर्कंदा ऊ घाँटीमा पासो लगाएर झुन्डिरहेकी थिइन् । मैले उठाएर खाटमा राख्दा उनको मृत्यु भइसकेको थियो । त्यसपछि म मोटरसाइकल लिएर घरमा गएँ । आमालाई पनि सबै बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ । 

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
,

0 comments

Write Down Your Responses