अनेरास्ववियुको नयाँ नेतृत्व नविनाको हातमा ! औपचारिक घोषणा हुन बाँकी - हेर्नुहोस्
रातोघर,काठमाडौं, ९ फागुन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को नयाँ नेतृत्व नविना लामाको हातमा पर्ने लगभग पक्का भएको छ ।
नेकपा एमाले पार्टी कार्यालय धुम्बाराहीमा जारी मतगणनाअनुसार अब नविनालाई जितका लागि मात्र ५० मतको आवश्यकता छ । जबकी ३०० मत गणना हुन बाँकी छ । यो मध्ये ५० मत पाए नविनाको पक्षमा बहुमत हुनेछ ।
यो तथ्यांकका आधारमा संस्थापनबाट अध्यक्षको उम्मेदवार बनेकी नविनाले जित्ने लगभग पक्का भैसकेको छ ।
एक हजार पाँच सय ७३ प्रतिनिधिले भाग लिएको मध्ये हालसम्म एक हजार नौँ सय चार मतगणना भैसकेको छ । जसमा लामाको ७०४ मत छ भने प्रतिद्धन्द्धी दिपक गौतमको ४९० मत छ ।
उपाध्यक्ष तथा सचिवमा पनि लामा प्यानलका उमेद्वारको अग्रता कायमै छ । आज राति सकिने मतगणनामा नविना प्यानल विजयी नजिक पुगेको हो ।
थप अपडेट:
अब मात्र 217 मत गन्न बाकी, दुई घन्टा भित्र पुण रिजल्ट आउने
नबिना 732
दिपक 563
जीवन 542
निलकन्ठ 473
महेस 683
रश्मि 636
राधिका 595
शैलेश 577
सरोज 532
सुनिता 622
ऐन 719
अब्दुल 567
आरसि 686
समिक 686
सुदेश 629
मकर585
भक्त 549
वसन्त 537
अशेश 522
भिम 469
आरती 640 कमला 617
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.

0 comments
Write Down Your Responses